बेनीका व्यवसायीहरुद्धारा विद्युत प्रशारणलाई नियमित गराउन माग

विकल्प न्यूज/बेनी माघ २९ गते । म्याग्दीमा हुने गरेको अनियमित विद्युत कटौतीलाई रोक्न माग गर्दै म्याग्दी उद्योग बाणिज्य संघले नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रको ध्यानकर्षण गराएको छ । संघका अध्यक्ष उत्तम कुमार कर्माचार्यको नेतृत्वमा सोमबार गएको संघका पदाधिकारीहरुको दबाब टोलीले जिल्लामा दैनिकजसो हुने गरेको अघोषित लोडसेडिङ्गलाई हटाउन माग गर्दै विद्युत प्राधिकरणको ध्यानकर्षण गराएका थिए … Continue reading बेनीका व्यवसायीहरुद्धारा विद्युत प्रशारणलाई नियमित गराउन माग